Channel: LMC Digital Media
Category: Entertainment
Tags: filmslhapsangkarposongstamangtamang songselo songnepalitamangs elo
Description: नेपाल तामाङ कलाकार संघको आयोजनामा दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव २०७८ निम्न मिति र स्थानमा भव्यता साथ सु-सम्पन्न हुने भएको छ । आफ्नो भाषा संस्कार , संस्कृति र भेषभुषाको जगेर्ना गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा तामाङहरुको मौलिक गीत संगीतको विशेष प्रस्तुति हुने भएको हुदा सम्पूर्ण महानुभावहरुलाई उपस्थितिका लागि विनम्र अनुरोध गरिन्छ । मिति – २०७८ मंसिर २४ र २५ गते स्थान – ह्यात ग्राउण्ड, चुच्चेपाटि-काठमाडौं नेपाल तामाङ कलाकार संघ काठमाडौं email - mhendomaya@gmail.com mobile - 00977-9813775001 Subscribe Our channel for unlimited entertainment goo.gl/V6tM5x Circle us on G+ plus.google.com/u/0/+Mendomay... Like us on Facebook Page facebook.com/HAMRO-TV-128... Be Friend on Facebook facebook.com/profile.php?... For More Info hamromediagroup.com Video ©Lhapsangkarpo Music Center (P.) Ltd