Channel: BIPS MEDIA
Category: News & Politics
Tags: current issuebips medianarayan banratnanagar municipalitymayor of ratnanagar
Description: राष्ट्रिय नयाँँ बर्ष बिक्रम सम्वत २०७९ को पावन अबसरमा रत्ननगर नगर प्रमुख नारायण बनले बिप्स मिडिया मार्फत नगरवासीलाई शुभकामना सन्देश प्रवाह गरेका छन । स्थानिय जनप्रतिनिधी चयनका लागि घोषणा भैसकेको आगामी बैशाख ३० को निर्वाचनको मिति नजिकिदै गर्दा र आफ्नो पदावली समापन उन्मुख हुँदैगर्दा मेयर नारायण बनले आँफुले पाएको ५ बर्षको समयमा भए गरेका काम संक्षिप्त रुपमा यो भिडियोमा बताउने प्रयास गरेका छन । निकै सरल तर रोचक शैलीमा आफ्ना भावना मेयर बनले यो भिडियो मार्फत ब्य्क्त गरेका छन । आँफु पुन तेस्रो पटक मेयरमा जिम्मेवारी लिन इच्छा नभएको तर यही ठाँउमा कुनै न कुनै हिसावले यही समाजको सेवामा आँफु लागिरहने प्रतिवद्धता ब्यक्त गर्न उनी चुकेनन । आउनुहोस् अब हाम्रै नगरका अभिभावक नगर पिता नारायण बनका कुरा बुझौं यो भिडियो मार्फत अबका क्रममा : #NarayanBan #RatnanagarMunicipality #Mayor ....................................................................................... A BIPS MEDIA PRODUCTION FOR YOUTUBE © BIPS MEDIA Using this video on other channels without prior permission will be strictly prohibited. अनुमतिबिना कुनैपनि क्लिप आफ्नो च्यानलमा हाल्न पाइने छैन । यदि यस्तो पाइएमा कारबाहि हुनेछ । थप जानकारिका लागि : bipinacharyabips@gmail.com (Embedding to the websites is allowed) ..................................................................................... Leave a Like if you Loved this Video and Do Not forget to Subscribe to Our Channel. #bipsmedia #LokpriyaKhabar ................................................................................. Connect with us on : Twitter - twitter.com/bipsmedia Facebook - facebook.com/bipsmedia YouTube - youtube.com/c/bipsmedia Pinterest - pinterest.com/bipsmedia Instagram - instagram.com/bipsmedia Website - lokpriyakhabar.com