Channel: Ukeraa TV
Category: News & Politics
Tags: special reportukeraa specialprasab pida ra khusiexclusive newsnepali newshemanta mallabaudhanepal crimebatch number 69ukeraatvpashupatinath#aarushi_murdernepali videoukeraa#hemraj_banjadalatest nepal's news
Description: ‘आरुषी मर्डर केस’ नेपालको होइन, भारत नोयडाको हो। १३ वर्ष पुरानो यो घटनामा मारिएका थिए नेपाली नागरिक हेमराज बञ्जाडे। उनको परिवार नेपालमै छ। उकेराले उनको छोरा प्रज्वललाई भेटेको थियो। २२ वर्षका उनलाई बाबुको अनुहार पनि राम्रोसँग याद छैन। बाबुको याद मेटाउन फोटोसप गरेर आफ्नो तस्बिरसँगै बाबुको तस्बिर जोडेका छन्। स्टोरी : ukeraa.com/news/2021/06/10/6619 Reporting/Script : Praju Panta Camera : Krishpa Shrestha Voice Over : Santosh Paudyal Copyright : ukeraa.com #HemrajBanjade #ArushiMurderCase #NyayKoChatpati ***************** यो खोजमुलक न्युजपोर्टल उकेरा डटकमको आधिकारीक च्यानल हो। हाम्रा सामाग्रीहरु तपाइले ukeraa.com मा पढ्न सक्नुहुनेछ। हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ। © Ukeraa ************** Facebook : fb.com/ukeraa Twitter : twitter.com/ukeraanews Podcast : anchor.fm/ukeraa © Pathshed Pvt. Ltd 2020