Y

YouLibs

Remove Touch Overlay

पहिरोले ५ चौरी गोठ बगाए पछि । २ दिन हिडेर राहात लिन आईपुगे Stories of Nepal - Hamro Tv 148

Duration: 12:53Views: 3.1KLikes: 147Date Created: Jul, 2021

Channel: LMC Digital Media

Category: Entertainment

Tags: filmshamro tvrelief programlhapsangkarposongstamangtamang songselo songroshani golesrijana tamangnepalitamangs elo

Description: जता-ततै बाढी पहिरोको उच्च जोखिम, असार १ गतेको बाढीपहिरोले सिन्धुपाल्चोकका विभिन्न स्थानहरु मेलम्ची, हेलम्बु, पाँचपोखरी जुगल लगायतको ठाँउहरुमा धेरै जनधनको क्षति हुन पुग्यो। मेलम्ची, हेलम्बु र पाँच पोखरिको विभिन्न ठाँउहरुमा विभिन्न संघ संस्थाहरुले धेरै राहतहरु वितरण गरे तर जिल्लाकै कर्णाली भनेर चिनिने जुगल 3 गुम्बा नेसम खोलाको आसपास रहेका ५ चौरी गोठ पुर्ण रूपमा क्षति भए पनि त्यहा कसैको ध्यान नगएको कतै बाट पनि राहत प्राप्त नभएको खबर गाउँपालिका उपाध्यक्ष Srijana Tamang बाट खबर पाए पछि हामिले गोठको लागि अत्यावश्यक सामग्रीहरुको लिस्ट बनाइ Roshani Gole Tamang को सम्योजकत्वमा Stories of Nepal को सहयोग र जुगल गाउपालिका को समन्वय मा बाटोको समस्याका कारण जुगल ४ कार्तिके मा राहत बितरण गरिएको हो । सहयोगी संस्था Stories of Nepal का संयोजक सहयोगी मनको धनी आदरणीय दाइ Jay Poudyal उहाको सहयोगमा हामीले गाउँपालिका संग समन्वय गरेर पालिका उपाध्यक्ष सृजना तामाङ र स्थानीयको उपस्तिथिमा चामल25 बोरा , दाल25केजि, नुन10 प्यकेट, गेडागुडी 10केजि , चिउरा 50 केजि, दाल25केजि, तेल10 लिटर त्रिपाल 5 पिस, रेन्कोट5 पिस, ज्याकेट 5 पिस, बच्चाको कपडा 2 सेट, ओढ्ने ओछ्याउने5 सेट, डोरि5थान, मास्क 50 पिस, लाइटर 5 ओटा, थर्मास5 ओटा, सोलारबत्ति 5 सेट, बाच्चको सिरक 5 पिस, गमबुट5 जोर, साबुन25 पिस, देक्ची ठुलो बिर्को सहित 5 ओटा, डाडु5 ओटा, बाल्टिन 5 ओटा लगायतको सामग्रीहरु चौरी गोठमै पुगेर वितरण गर्न असम्भव रहेका कारण जुगल 4 कातिके बजारमा पीडितहरुलाई बोलाएर वितरण गरियो । सहयोगी संस्था र सहयोगी मनको धनी दाइलाई हृदय देखि नमन छ , सहयोग को लागि धन्यवाद Hari Bahadur Tamang, Heartbeat.org र मिस प्रकृति श्रेष्ठलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 लगातार बर्षाले गर्दा यस्ता अरु पीडितहरु धेरै रहेका छन जुगल 3 मा, जुगलको 4 बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । त्यहाको सम्पर्क टुटेको छ । 4 बस्तिमा जाने पुल खोलाले बगाएको छ । सहयोग प्राप्त भएमा अरु पीडितहरुका घरमा पनि सहयोग गर्नेछौ । !!!!...Unauthorised downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Lhapsangkarpo Music Center. Right for this video is provided by Roshan Phyuba Adviser Ngima Pakhrin Smarika Lama NP Pardeshi Presenter Camera : Prakash Waiba Tamang Roshan Phyuba Tamang Editor /Concept / Publisher / Managing Director Camera/Asst. Editor : Sensai Pema Waiba Prakash Tamang Camera Person & Marketing Manager Gombo Tamang Project Manager Technician : Singa B Tamang Partnership Support cineminga.org Medical Support Complete Dental Care - Boudha Pipalbot: 98403537331 Cultural Support Ghoilo Supplier Boudha Pipalbot Tamang Mart Boudha Pipalbot #hamrotv #yangri #lmc_digital #flood_Sindhupalchok #relief_program #Tamang_Artist email - mhendomaya@gmail.com mobile - 00977-9813775001 Subscribe Our channel for unlimited entertainment goo.gl/V6tM5x Circle us on G+ plus.google.com/u/0/+Mendomay... Like us on Facebook Page facebook.com/HAMRO-TV-128... Be Friend on Facebook facebook.com/profile.php?... For More Info hamromediagroup.com Video ©Lhapsangkarpo Music Center (P.) Ltd

Swipe Gestures On Overlay