Y

YouLibs

Remove Touch Overlay

नेपालको विकासमा जापान सरकारको सहयोग महत्वपूर्ण : परराष्ट्रमन्त्री ।। डा. खड्का ।।

Duration: 12:38Views: 531Likes: 15Date Created: Apr, 2022

Channel: Canada Nepal

Category: News & Politics

Tags: newspoliticsdr naran khadkanarayanjapan nepalentertainmentcanadanepal#narayan khadkamediakhadkagossipsnarayan khadkabrakingnewsdr. narayan khadkajapan nepali studentnepalनेपालको विकासमा जापान सरकारको सहयोग महत्वपूर्ण : परराष्ट्रमन्त्री ।। डा. खड्का ।।

Description: नेपालको विकासमा जापान सरकारको सहयोग महत्वपूर्ण : परराष्ट्रमन्त्री ।। डा. खड्का ।। परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई शर्त बिना नै सहयोग गरिरहेको बताउनुभयो । उहाले विपद् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको भन्दै त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिनुभयो । नेपाल–जापानबीच सन् १९५६ मा सम्बन्ध स्थापित भए पनि त्यसको दुई वर्षअघिदेखि नेपाललाई सहयोग गर्दै आइरहेको उहाँले जानकारी गराउनुभयो। कार्यक्रममा एशोसिएशनद्वारा प्रकाशित मिलन पत्रिका विमोचन गरिएको थियो । visit us: canadanepal.com Canada Nepal Youtube Channel is owned by Pathibhara News Network Pvt Ltd which is a registered company in Nepal. Ph: 01-4102713 Email: canadanepaltv@gmail.com Embedding on websites are allowed. Pathibhara News Network Pvt Ltd. © All Rights Reserved.#canadanepal #neplai_poltical #Dr.Khadka #Japan

Swipe Gestures On Overlay