Channel: Ukeraa TV
Category: Entertainment
Tags: special reportukeraa specialprasab pida ra khusiexclusive newsnepali newshemanta mallabaudhanepal crimebatch number 69ukeraatvpashupatinath#royal_massacare_nepalnepali videoukeraa#dipendra_shahlatest nepal's newsnepal_royal_family
Description: अवकाशप्राप्त प्रहरी डम्बरबहादुर थापा जो दीपेन्द्र, निराजन अनी श्रुतीका गुरु पनि हुन्। यीनैले यी तीनै जनालाई गाडि चलाउन सिकाएका थिए। अवकासको समयमा आराम गरिरहेका डम्बरको जागिरे जीवनको कथा र पुर्खाको इतिहास भने निकै रोचक छ। धेरै महत्वकांक्षा नभएका उनी आफ्नो पुर्खाको इतिहास सुनाउन पाउँदा निकै गर्व गर्छन्। रिपोर्टिङ : सिर्जना दुवाल श्रेष्ठ भिडियो : कृष्पा श्रेष्ठ #Durbarhatyakanda #Dipendrashan #ukeraatv #royalfamily ********** यो खोजमुलक न्युजपोर्टल उकेरा डटकमको आधिकारीक च्यानल हो। हाम्रा सामाग्रीहरु तपाइले ukeraa.com मा पढ्न सक्नुहुनेछ। हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ। © Ukeraa ************** Facebook : fb.com/ukeraa Twitter : twitter.com/ukeraanews Podcast : anchor.fm/ukeraa © Pathshed Pvt. Ltd 2020