Channel: Ukeraa TV
Category: Entertainment
Tags: special reportukeraa special#realcrimestoryprasab pida ra khusiexclusive newsnepali newshemanta mallabaudhanepal crimebatch number 69ukeraatvpashupatinath#mystrycrimenepali video#chhorimaiyakhaiukeraalatest nepal's news
Description: २०६८ फागुन १६ मा काठमाडौँको जैसिदेवलबाट निस्किएकी ५१ बर्सिया छोरीमैयाँ महर्जन कता छिन् अत्तोपत्तो छैन। अपहरण तथा शरीर बन्धकमा चलेको मुद्दा किनारा लागिसक्यो। तर न उनको सास फेला परेको छ न लास। आखिर छोरीमैयाँ कहाँ छिन् ? यही घटनाको चिरफार गर्न उकेरा डटकमले सुरु गरेको विशेष शृङ्खला छोरीमैयाँ खै को दोस्रो भाग। ukeraa.com/news/2021/08/1... रिपोर्टिङ : उमेश श्रेष्ठ र प्रजु पन्त मल्टिमिडिया : कृष्पा श्रेष्ठ अडियो : सन्तोष पौडेल #ChhoriMaiyaKhai #ChhoriMaiya #ukeraatv ************** यो खोजमुलक न्युजपोर्टल उकेरा डटकमको आधिकारीक च्यानल हो। हाम्रा सामाग्रीहरु तपाइले ukeraa.com मा पढ्न सक्नुहुनेछ। हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ। © Ukeraa ************** Facebook : fb.com/ukeraa Twitter : twitter.com/ukeraanews Podcast : anchor.fm/ukeraa © Pathshed Pvt. Ltd 2020