
Channel: Kantipur TV HD
Category: News & Politics
Description: एक सातापछि हुने स्थानीय तह निर्वाचनमा आफूतर्फ मत आकर्षित गर्न राजनीतिक दल तथा उम्मेदवारले मतदातालाई ठूलाठूला सपना मात्र देखाएका छैनन्, मनोवैज्ञानिक दबाबसमेत दिन थालेका छन् । दलहरुले सकेसम्म मतदाता फकाउने र केही नलागे डर देखाउने गरेको पाइन्छ । यसले निर्वाचनबाट योग्य व्यक्ति छान्ने मतदातालाई अनावश्यक दबाब पुग्छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : youtube.com/kantipurtvhd?sub_confirmation=1 Click here to Download our Apps: kantipurtv.com/apps Visit our Website: kantipurtv.com Facebook: faceabook.com/kantipurtelevisionnetwork Twitter: twitter.com/ourktv Instagram: instagram.com/kantipurtelevision